शिक्षा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त

काठमाडौं,फागुन १० । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक हरि लामिछानेले प्रा.डा. बराललाई त्रिभुवन

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं,फागुन ५ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक

नुवाकोटको शैक्षिक क्षेत्रमा ‘रुम टु रिड र रुडेक नेपाल’को सहयोग अतुलनीय- अध्यक्ष श्रेष्ठ

नुवाकोट,फागुन २ । नुवाकोटको शैक्षिक क्षेत्रमा ‘रुम टु रिड र रुडेक नेपाल’को सहयोग अतुलनीय रहेको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताएका छन् । बुधबार लिखु गाउँपालिका वडा नम्बर ६ मा

भारी बोकेरै गाउँमा विद्यालय बनाउने भरिया दाई, जसले १८ वर्षसम्म तलब खुवाए, ७८ रोपनी जग्गा पनि दिए

भोजपुर,माघ २८ । सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालय स्थापना गरेका छन् । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो

राहुलको एमबीबीएस भर्ना शुल्क सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले तिरिदिने

कैलाली,माघ २३ । एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले तिरिदिने भएको छ । यस विषयमा चिकित्सा

बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुसँग अर्थमन्त्री डा. महतको आग्रह

नुवाकोट,माघ २२ । बालबालिकाको शिक्षामा ध्यान दिन अभिभावकहरुलाई मन्त्री डा. प्रकाशशरण महतले आग्रह गरे । नुवाकोट दुप्चेश्वर -२ गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने, आउँदो शैक्षिकसत्रबाट शुरू

चितवन,माघ २१। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कृषि सङ्कायका डिन

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

बाजुरा,माघ १७ । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा

त्रिविले थाल्यो आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन

काठमाडौं,माघ १५। त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा