शिक्षा

पिकनिक गएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा २८ जना घाइते

चितवन,मंसिर ९ । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका –४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस शनिबार साँझ

बालबालिकालाई डिजिटल साक्षरता दिँदै टिकटक

काठमाडौँ, मङ्सिर ८ । सामाजिक सञ्जाल टिकटकले बागमती, गण्डकी र कोशी प्रदेशका सात जिल्लाका १४ स्कुलका बालबालिकालाई लक्षित गरेर डिजिटल साक्षरता चलाउन थालेको छ । सरकारसँग टिकटकको सम्झौतापछि ‘चाइल्ड सेफ नेट’

अनुत्तीर्णलाई माथिल्लो अवसर दिने यस्तो छ तयारी

काठमाडौ,मंसिर ८ । पर्याप्त पेसागत सिप भए पनि शैक्षिक योग्यताका कारण माथिल्लो तहको रोजगारीमा जान नपाएका वा शैक्षिक संस्थामा पढाइका लागि भर्ना हुन नपाएका व्यक्तिलाई बाटो खुलाउने कानुनी व्यवस्था गर्न

किवी फलाउँदै विद्यार्थीलाई सिकाउँदै

इलाम, मङ्सिर ६ । खुलेको मौसम भए पनि बिहान १० बज्न नपाउँदै हुस्सु र कुहिरोले छपक्कै ढाक्ने डाँडो । त्यही डाँडामा हेर्दा आनन्द अनि सुन्दा कथा जस्तै लाग्छ ‘ब्रिटिस आर्मी’ देउकुमार

प्राविधिक विषय पढाउँदै कर्णाली प्रदेश सरकार

सुर्खेत, कात्तिक २६ । बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ । चिकित्सा,  इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसी र वन विषयमा गरी ६९ जनालाई कर्णाली प्रदेश

त्रिबि स्नातक तहका प्रश्नपत्र अब अङ्ग्रेजी र नेपालीमा

काठमाडौ,कात्तिक ५ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ । त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौ,कात्तिक ४ । कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार परीक्षामा

एसइईमा अनुत्तीर्ण नब्बे हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर

काठमाडौ,कात्तिक ३ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् । 

झोरका एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

झोर,असोज २० । टाेखा नगरपालिका वडा नम्बर १ ले आफ्नो सेवा क्षेत्रका २०८० सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थी सम्मान गरेको छ। शनिबार बौडेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको  आयाेजना गर्दै वडाले