
काठमाडौ,असार २९ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक

नुवाकोट,असार २५ । जिल्लाको शिवपुरी गाउँपालिकाका आधारभूत तहका शिक्षकहरु बीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार गाउँपालिकाको सभाहलमा भएको प्रतियोगितामा सेवा क्षेत्रका १३ वटा सामुदायिक विद्यालयका शिक्षक/शिक्षिका सहभागी थिए। प्रतियोगितामा

नुवाकोट,असार २३ । जिल्लास्थित पञ्चकन्याको कुण्डला माध्यमिक विद्यालयले सीयुजी ( closed user group) सिमकार्डबाट पढाउने तयारी गरेको छ। कोरोना संक्रमणबाट विद्यालयमा लामो समयदेखि पठनपाठन क्रियाकलाप बन्द भएकाले यस पद्धति मार्फत

नुवाकोट,असार २२ । जिल्लाको शिवपुरी गाउँपालिकाका विद्यालयहरुले भौतिक पठनपाठन सुरु गरेको छ। गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले भौतिक पठनपाठन नभएको दावी गरेतापनि सेवा क्षेत्रका कतिपय विद्यालयमा विद्यार्थीलाई प्रत्यक्ष कक्षामा

काठमाडौं, असार १९ । कक्षा १२ मा नयाँ भर्ना हुने विद्यार्थीले पठनपाठन सुरु भए लगत्तै पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको छ । साउनबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गरिने

काठमाडौं, असार १६ । लोक सेवा आयोगले कोरोना महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा

काठमाडौं, असार १५ । कोरोना संक्रमणका कारण यो वर्ष पनि शैक्षिक सत्र केही समय धकेलिएको छ । १ असारदेखि माध्यमिक तहसम्मको शैक्षिक सत्र सुरु भएको छ । तर, नयाँ शैक्षिक

काठमाडौं, असार १४। सरकारी निर्देशन अवज्ञा गर्दै पुरानै पाठ्यपुस्तक तथा पाठ्यसामग्री पढाउने विद्यालयलाई कानुनको दायरामा ल्याइने भएको छ । सरकारले यस वर्षदेखि कक्षा २, ३, ६ र ११ मा नयाँ

काठमाडौं, असार १४। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका ४० सामुदायिक विद्यालयका कक्षा कोठालाई सूचना तथा सञ्चार प्रविधि मैत्री बनाउन सञ्चालन गरेको परियोजनासँग सम्बद्ध सरकारी अधिकारीले ती विद्यालयबाट निश्चित रकम