
शेनयाङ,भदौ १६ । जर्मन कार निर्माता बीएमडब्लु समूहले उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी शेनयाङमा रहेको अनुसन्धान र विकास केन्द्रमा यस वर्षको अन्त्यमा शुरू हुने नयाँ सुविधासहितको स्वचालित ड्राइभिङ प्रविधिको विकासलाई तीव्रता दिने जनाएको छ । शेनयाङ केन्द्रले यस वर्ष सेप्टेम्बर र

मस्को,भदौ १६ । रसियाको कामचट्का प्रायद्वीपमा २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता भएको त्यहाँका अधिकारीहरुले शनिबार बताएका छन् ।स्थानीय समय अनुसार दिनको ४ बजेर १५ मिनेटमा एमआई -८ हेलीकाप्टरको सम्पर्क

काठमाडौ,भदौ १६ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या झन्डै एक दशकदेखि जारी छ । सेवाग्राहीलाई तत्काल र सहज सेवा दिने भनेर विसं २०७२ देखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट नयाँ प्रविधिको

काठमाडौ,भदौ १६ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चराको प्रजाति बढेसँगै संरक्षणको चुनौती बढेको छ । भर्खरै सार्वजनिक भएको चराको सूची अनुसार शिवपुरीमा ३९६ प्रजातिको चरा पाइएको छ । पछिल्लो समय यहाँ

काठमाडौं,भदौ १६ । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको जलविद्युत्, पर्यटन, कृषि र सेवा क्षेत्रमा प्रचुर सम्भावना रहेको भन्दै युवालाई स्वदेशमै रोजगारीको अवसर खोज्न आह्वान गरेका छन् । नेपाली

काठमाडाैँ,भदौ १५ । नेपाल आयल निगमले पेट्राेलकाे मुल्य घटाएकाे छ । निगमले भाेली आइतबारदेखी लागु हुनेगरी पेट्राेल प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलकाे मुल्यमा १ रूपैयाँ घटेकाे छ ।

मोरङ,भदौ १५ । मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन्।शनिबार साँझ ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा मृत बालिका फेला पारेका हुन् ।

काठमाडौ,भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् । शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले

चितवन,भदौ १५ । चितवनमा उत्पादन भएको महले बजार नपाएपछि जनप्रतिनिधिले कृषि मन्त्रीलाई भेटेर समस्या समाधान गर्न दबाब दिएका छन् । स्थानीय उत्पादनले बजार नपाउने भारतबाट आएको महले बजारमा प्रभाव पारेको