समाचार

टिकटकमाथिको प्रतिबन्ध हटाउने गृहकार्य सुरु

काठमाडौं,भदौ ४ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु गरेको छ । टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध

पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु

बलुचिस्तान,भदौ ४ । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ । डन न्यूजका अनुसार मनसुनी वर्षाले मानविय तथा भौतिक

क्रिकेटर लामिछाने बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर

काठमाडौं,भदौ ४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं,भदौ ४ । साताको तेस्रो कारोबार दिन सुन मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन अर्थात् सोमबार १ लाख ५२

विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो

काठमाडौ,भदौ ४ । नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ । नेपालले द्विपक्षीय

खस्कियो विश्वमा मानवीयता

काठमाडौ,भदौ ४ । विश्वमा मानवीयता खस्कँदै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सोमबार विश्व मानवीय दिवसका सन्दर्भमा सङ्घले प्रकाशित गरेको तथ्यले विश्वमा मानवीयता खस्कँदै गएको देखाएको हो । विश्वका शक्तिमध्ये

थप २५१ मेगावाट विद्युत् निर्यातको लागि भारतको स्वीकृति, अपर्याप्त प्रसारण लाइन बाधक हुन सक्ने

काठमाडौं,भदौ ४। नेपालले भारतमा थप २५१ मेगावाट बिजुली निर्यात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले उक्त बिजुली भारतको विहार र हरियाणा राज्यमा निर्यात गर्न बाटो

परराष्ट्रमन्त्रीको भारत भ्रमण ऊर्जामा सहकार्य र भारतीय, सहयोगका कार्यक्रमबारे छलफल

काठमाडौं,भदौ ४  । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा रहेका बेला नेपाल र भारतबीच ऊर्जा सहकार्य र भारतीय विकास सहयोगका कार्यक्रमबारे छलफल भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले बताएको छ । 

वाम्बुले राई समुदायले ढ्वाङकुम पर्व मनाए

धरान,भदौ ४ । किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाएका छन्  । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरूले नयाँ अन्नबाली पितृ