
काठमाडौँ,चैत १— सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन ‘हेर्दाहेर्दै’मा राख्दै सोमबार सुनुवाइ गर्ने भएको छ। न्यायाधीशद्वय

काठमाडौं,चैत १ । सर्वोच्च अदालतले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं,चैत १ । नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न

काठमाडौं,चैत १ । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज

धनकुटा,चैत १ — छथरजोरपाटी गाउँपालिका–४ तेलिया निवासी ५६ वर्षीय लक्ष्मण लिम्बूको फलैचाबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो छिमेकी भीमकुमारी लिम्बूको घरअगाडि रहेको फलैचामा बसिरहेको

काठमाडौँ,चैत १— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यका लागि ५७ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ। पार्टीले सिफारिस गरिएका नामहरूको सूची आइतबार निर्वाचन आयोगमा बुझाउने

काठमाडौँ,चैत १ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक बसेको छ। बैठक बीपी स्मृति भवन, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि सुरु भएको हो। दिउँसो १

महोत्तरी,चैत १ — जिल्ला प्रहरी कार्यालय महोत्तरीले रामगोपालपुर क्षेत्रमा करिब १०९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार गए राति करिब साढे ११ बजेतिर विशेष सूचनाको

मोरङ,चैत १ — विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति भारतीय नम्बर प्लेट (विआर ३८ एपी ४२८२)