
काठमाडौँ, असोज १ । काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक

काठमाडौँ, असोज १ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका गम्भीर जोखिम सामना गर्न मुलुकको संस्थागत संरचना र कूटनीतिक भूमिकालाई नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको बताउनुभएको छ ।

काठमाडौँ, असोज १ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख

काठमाडाैं,असोज १। बिहिबार नेपाली बजारमा सुनकाे मूल्य पुन: घटेकाे छ। हिजाे ताेलमा १ हजार ७ सय रुपैयाँ बढेको सुनकाे भाउ आज २ हजार ३०० रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी

नुवाकोट,असोज १ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई जनही एक लाख रुपियाँका दरले आर्थिक सहयोग गरेको छ । महासङ्घ

काठमाडौँ, असोज १ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका

काठमाडौँ, असोज १ गते । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत विभिन्न कम्पनीका १९१ सवारीसाधनमा क्षति पुगेको छ । बाढीमा ती

काठमाडौँ, असोज १ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ बिहान ७ः३५ बजेको उडानबाट काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको

नुवाकोट, असोज १ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका दुई वटा लकर जिल्ला प्रहरी कार्यालय नुवाकोटले फेला पारेको छ। भदौ १० गते आएको बाढीपछि खोज