समाचार

उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

काठमाडौं, कात्तिक २४ । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ

नुवाकोटको शिवपुरी जङ्गलमा एक पुरुष मृत फेला

नुवाकोट,कात्तिक २४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ सुइँरे चौर नजिकै शिवपुरी जङ्गलमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका

पूर्वमन्त्री अधिकारीलाई मानव तस्करीको आरोपमा एमालेले गर्‍यो निलम्बन

काठमाडौँ,कात्तिक २४ । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बन भएका छन् । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश

प्रचण्डले भने- ‘ओलीले सिन्को भाँचेका छैनन्, मैले गरेको काम पनि आफैंले गरेको भन्छन्’

काठमाडौं,कार्तिक २४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितमा सिन्को नभाँचेको टिप्पणी गरेका छन् । शनिबार मकवानपुर जिल्लाको थाहा

नेपाल युएईसँग १३ रनले पराजित

काठमाडौ,कात्तिक २४ । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो हार खेपेको छ ।युएईको द सेभेन रङ्गशाला शनिबार भएको खेलमा नेपाल युएईसँग १३ रनले पराजित भयो । लगातार

इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते

बेरुत,कात्तिक २४ । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ

गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत

गाजा,कात्तिक २४ । इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले

डिपो बस्तीले घेरिँदा उच्च जोखिम

धनगढी, कात्तिक २४ । कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित नेपाल आयल निगमको इन्धन डिपो सार्न नमिल्दा उच्च जोखिममा रहेको छ । नेपाल आयल निगमले यस्तो समस्या रहे पनि डिपो सार्नका लागि जग्गा

निजामती कर्मचारी ‘परीक्षामा अब्बल, काममा दुर्बल’

काठमाडौँ, कात्तिक २४ । परीक्षामा शतप्रतिशत सफलता हासिल गर्ने निजामती कर्मचारीको कार्यसम्पादनबाट सरकारको काममा अपेक्षाकृत परिणाम भने आउन सकेको छैन । सरकारले सार्वजनिक क्षेत्रको क्षमता विकास गर्ने उद्देश्यले कर्मचारीलाई सेवा अवधिमा विभिन्न