समाचार

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ,चैत १ — नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो। आजका लागि सुनको मूल्य तोलाको

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ,चैत १— हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसका कारण देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य

इरानको खार्ग टापुमा अमेरिकी आक्रमण, मध्यपूर्वमा संकट गहिरिँदै

काठमाडौँ,चैत १— संयुक्त राज्य अमेरिकाले इरानको महत्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ। इरानले हर्मुज जलडमरूमध्यमा इन्धन आवागमनमा अवरोध खडा गरेपछि अमेरिकाले उक्त टापुमा आक्रमण गरेको

समानुपातिक सांसदले चैत ५ भित्र प्रमाणपत्र पाउने

काठमाडौँ,चैत १ — प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूले चैत ५ गतेभित्र निर्वाचितको प्रमाणपत्र पाउने भएका छन्। निर्वाचन आयोग नेपालका अनुसार छ वटा राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचित हुने

प्रतिनिधि सभा निर्वाचनमा बदर मत घट्यो

काठमाडौँ,चैत १— प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा बदर मतको प्रतिशत अघिल्ला निर्वाचनको तुलनामा घटेको छ। निर्वाचन आयोग नेपालका अनुसार यस पटक कुल ४.७ प्रतिशत मत बदर भएको छ। प्रत्यक्षतर्फ

पोखरामा ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना

कास्की,चैत १— जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा एक डिलरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। शनिबार गरिएको अनुगमनका क्रममा पोखरा महानगरपालिका–६ जरेबरमा

मनकामना दर्शन गरेर फर्किएको माइक्रोबस दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते

गोरखा,चैत १ — मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। शनिबार बेलुका सहिद लखन गाउँपालिका–३ कान्टार, गोरखामा बागमती प्रदेश ०१–००६ ख ८४३०

मनकामना दर्शन गरेर फर्किएको माइक्रो दुर्घटना : ६ भारतीय नागरिकको मृत्यु

गोरखा,फागुन ३०— मनकामना मन्दिर दर्शन गरेर फर्किएको माइक्रोबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। सहिद लखन गाउँपालिका–३ कान्टार, गोरखामा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज साँझ दुर्घटनामा

बग्दादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

बग्दाद,फागुन ३०— बग्दादस्थित संयुक्त राज्य अमेरिका दूतावासमा शनिबार ड्रोन आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन्। सुरक्षा अधिकारीहरूका अनुसार दूतावास परिसरमा ड्रोनमार्फत आक्रमण गरिएको हो। विस्फोटको आवाजसँगै दूतावास क्षेत्रबाट कालो धुवाँ