
नुवाकोट,जेठ ३२। हाँस्य कलाकार बल्छी धुब्रे अर्थात् मरिचमान श्रेष्ठ वान एक्स बेटिङमा संलग्न भएकाे आरोपमा पक्राउ परेका छन् । सामाजिक संजाल यूट्यूबमा वान एक्स बेटकाबारेमा विज्ञापन गरेकाे भन्दै उनलाई प्रहरीले पक्राउ गरेकाे

काठमाडौं,जेठ ३२ । बिहीबार सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो । साताको चौंथो कारोबार दिन १ लाख ११ हजार

काठमाडौं,जेठ ३२। नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । हाल सरकारको मुख्य सचिवमा

चितवन,जेठ ३२। उद्योग वाणिज्य संघ, चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छूट दिने भएको छ । उद्योग वाणिज्य संघ, चितवनकोे बुधवार (आज) बसेको नियमित १५ औं कार्यसमितिको बैठकले

काठमाडौं,जेठ ३२ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । जेठ ३२ गते मतदान गर्ने कार्यतालिका

काठमाडौं,जेठ ३२ । लुम्बिनी विकास बैंकले हेल्प नेपाल नेटवर्कलाई रू. १ लाख सहयोग गरेको छ । नेटवर्कले मुगुको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निर्माण गरी स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध

काठमाडौं,जेठ ३२ । भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अर्ब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ

काठमाडौं,जेठ ३२ । चार वर्षपछि नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच श्रम समझदारी नवीकरण गर्ने सहमति भएको छ । बुधवार काठमाडौंमा दुई देशका अधिकारीबीच यस्तो सहमति भएको हो । बुधवार

विराटनगर,जेठ ३२ । जनता समादवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको एमाले नेतृत्वको कोशी प्रदेश सरकारले बुधवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ