समाचार

द्वन्द्वले ध्वस्त घर खोज्न फर्किए गाजावासी

सिन्ह्वा,मंसिर १५ । इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन् । तर उनीहरुले भग्नावशेष मात्र भेटिएका छन् । गाजापट्टीको दक्षिणमा रहेको अल–जाहरा छिमेकमा मानिसहरूले

आज एड्स दिवस: नुवाकोटमा १८१ एचआइभी एड्सका बिरामी, कहाँ कति?

नुवाकोट,मंसिर १५ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।  हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने

भूकम्प पीडितको आवास बनाउँदै स्वयम्सेवक

रुकुमपश्चिम,मंसिर १५ । चिसो बढेको र त्रिपालमुनि बसेका भूकम्पपीडितलाई साथ दिन विभिन्न राजनीतिक दलनिकट नेता, कार्यकर्ता प्रभावित क्षेत्रका गाउँमा केन्द्रित भएका छन् । स्वयम्सेवक बनेर गाउँ पुगेका उनीहरू यतिबेला भूकम्पले भत्काएका

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ,मंसिर १५ । सुनको मूल्य घटेको छ । बिहिबार हालसम्म कै उच्च मूल्यमा स्थिर रहेको सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला

नवौं संस्करणको ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर २०२३’ शुरु 

काठमाडौं,मंसिर १५ । नवौं संस्करणको ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर’ शुरु भएको छ ।  विहीबार सभामुख देवराज घिमिरेले उक्त व्यापार मेलाको उद्घाटन गरे ।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको उक्त

एनसेलबाट बाहिरिने आजियाटाको घोषणा

काठमाडौं,मंसिर १५ । नेपालका प्रमुख टेलिकम कम्पनीमध्येको एक एनसेल आजियाटा लिमिटेड (एनसेल) को प्रमुख लगानीकर्ता मलेशियाली कम्पनी आजियाटा ग्रूप बर्हाडले उक्त कम्पनीबाट बाहिरिने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुतौतीहरू

माग बढ्दा पनि कुखुराको मासुको मूल्य घट्यो

चितवन,मंसिर १५। ब्रोइलर कुखुराको उत्पादन वृद्धि हुँदा चितवनमा तयारी मासुको मूल्य घटेको छ । चाडवाडको समयमा मासुको खपत बढ्दा खुद्रा तयारी मूल्य प्रतिकिलो ४०० रूपैयाँ थियो तर पछिल्ला दिनमा मासुको

प्रधानमन्त्रीमार्फत जाजरकोट भूकम्पका प्रभावितलाई पर्यटन सञ्जालको सहयोग 

काठमाडौं,मंसिर १५। पर्यटनसँग सम्बन्धित संघसंस्थाको सञ्जाल ‘पर्यटनका लागि सँगसँगै’ले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटी जाजरकोट भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्तान्तरण गरेको छ । पहिलो चरणमा होटल

गाउँपालिका हाँकेका पाइजाको किवी खेती

गलकोट (बागलुङ),मंसिर १५ । बडिगाड गाउँपालिका–५, ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौंबाट पाँचओटा किवीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साविक धौलागिरि अञ्चलमा पहिलो पटक किवी