समाचार

इप्पानको प्रमुख कार्यकारीमा गौतम नियुक्त

काठमाडौं,मंसिर १४ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा

बङ्गलादेश र एडीबीबीच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता

एजेन्सी,मंसिर १४ । बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडीबी)बीच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ । उक्त ऋणले बङ्गलादेशलाई ऊर्जा दक्षता अभिवृद्धि गर्न, खोप

माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

जुम्ला,मंसिर १४ । जुम्लालगायत माथिल्लो कर्णालीका पाँचओटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।  प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक

कोशीमा बजेट विधेयक पारित

विराटनगर,मंसिर १४ । कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

नुवाकोटको बेलकोटगढीले सञ्चालनमा ल्यायो तीनवटा एम्बुलेन्स

नुवाकोट,मंसिर १३ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले तीन एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले मंगलबार बेलकोटगढी नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६,

नेपालमै पहिलो समलिंगी विवाह दर्ता 

लमजुङ,मंसिर १३। नेपालमै पहिलो पटक लमजुङमा समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब्बल-अध्यक्ष श्रेष्ठ

नुवाकोट,मंसिर १३ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अब्बल रहेको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताएका छन् । बुधबार लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिद्धिगणेश आधारभूत विद्यालयमा भएको विद्यालय

जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैनः अर्थमन्त्री महत

काठमाडौं,मंसिर १३ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग

६ थान नक्कली नोटसहित काठमाडौँबाट एक जना पक्राउ

काठमाडौँ,मंसिर १३ । काठमाडौँ महानगरपालिका–३१ शंखमुलबाट नक्कली नोटसहित एक जना प्रक्राउ परेका छन् । १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६