समाचार

यातायातमन्त्रीकै लाइसेन्स एक वर्षदेखि लाइनमा

काठमाडौं, वैशाख २२ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी काम हुने निकायको सबैभन्दा माथिल्लो निकाय हो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । सोही मन्त्रालयका प्रमुख अर्थात् मन्त्रीकै लाइसेन्स भने एक वर्षदेखि

प्रचण्ड–नेपालको सम्बन्ध चिस्सिँदै

काठमाडौं, वैशाख २२ । बलियो कम्युनिस्ट पार्टी निर्माणको परिकल्पना गरेका कम्युनिस्ट दलका शीर्ष नेताबीच सम्बन्ध बिग्रिदै गएसँग ‘समाजवादी मोर्चा’ ओझेलमा पर्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल

गाँजालाई ओखतीको रुपमा सेवन गर्न मिल्छ कि मिल्दैन ? प्रा. डा. धनरत्न शाक्यको यस्तो छ विचार

गाँजा अवैध हिसाबले संसारमा सबैभन्दा धेरै सेवन गरिने नशालु लागूपदार्थ हो । विश्व जनसंख्याको करीब ४ प्रतिशत (१९ करोड २० लाख) मानिसहरूले यसको सेवन गर्ने र अमेरिकीहरूमा ४० प्रतिशतले जीवनमा

खेलाडीलाई पुरस्कार घोषणा गर्न हतार, दिन भने आनाकानी

काठमाडौं,बैशाख २२ । गत चैत २ (मार्च १६) मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध जित निकाल्दै नेपाल विश्वकप क्रिकेट क्वालिफायरमा छनोट भएपछि भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहालले पुरुष राष्ट्रिय टोलीका खेलाडीलाई

ऐनविपरीत लगानी गरेका सहकारी धमाधम समस्यामा

काठमाडौं,बैशाख २२ । ऐनविपरीत घरजग्गा, निजी कम्पनी र शेयरमा लगानी गरेका सहकारीहरू धमाधम संकटमा पर्न थालेका छन् । कोभिड–१९ महामारी, रूस–युक्रेन तनाव, घरजग्गा कित्ताकाटमा सरकारले गरेको कडाइका साथै कसिलो मौद्रिक

अनुकूल मौसमको प्रतीक्षामा चार सयभन्दा बढी सगरमाथा आरोही

काठमाडौं,बैशाख २२ । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (Rope fixing) गर्ने योजना थियो । तर, एकसातादेखि

आगलागीबाट ध्वस्तै भएको यती कार्पेटको शानदार कमब्याक, वार्षिक डेढ अर्बको कारोबार गर्दै

काठमाडौं,बैशाख २२ । यति पोलिकेम प्राइभेट लिमिटेड (Yeti Polychem Private Limited ) ले वित्तीय वर्ष २०२२ मा १ अर्ब ४९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वित्तीय वर्षको

सुनको मूल्यले रेकर्ड बनाउँदा बैंकका ऋणीलाई राहत ! बिहेको सिजनमै किन्ने भन्दा बेच्ने धेरै

काठमाडौं,बैशाख २२ । वैशाख महीना बिहेको सिजन हो । तर, यहि सिजनमा बिहीवार पहेंलो धातु सुनले नेपाली बजारमा नयाँ रेकर्ड कायम गर्‍यो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीवार सुनको

संकटामाथि मच्छिन्द्रको जित

काठमाडौं,बैशाख २१। साविक विजेता मच्छिन्द्र फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार संकटा लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले संकटा क्लवमाथि ३–१