समाचार

कोरोना अपडेट: थप ६० जनामा संक्रमण

काठमाडौं,बैशाख १७ । देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२

गिट्टीमा मानिसको टाउको भेटियो

बैतडी, बैशाख १७ । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको

यसरी भएकाे थियाे कपनमा नीराकाे हत्या

काठमाडाैं,बैशाख १७ । काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको

उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,बैशाख १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनहरूका प्रतिनिधिहरूसँगको

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख रकम ठगी गर्ने सञ्जय रेग्मी पक्राउ

काठमाडौं,बैशाख १७। अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका ४ घर भई काठमाडौं महानगरपालिका १ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुंगामा चट्याङ लागेर एकजनाको मृत्यु

ओखलढुङ्गा,बैशाख १७ । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो

आज कति छ सुनचाँदीको मूल्य

काठमाडौं,बैशाख १७ । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ सय रुपैइाँले बढेको हो । अघिल्लो दिन अर्थात

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं,बैशाख १७ । सरकारले भोलि अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सावैजनिक बिदा हुने भएको हो । सार्वजनिक बिदा भएसँगै भोलि

परिषद्को निर्णय उल्ट्याउँदै बोर्ड- नेपाली भाषामा दिनुपर्ने परीक्षा अब दुई भाषामा

काठमाडौं, वैशाख १७ । राष्ट्रिय परीक्षा बोर्डले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयविपरीत सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयमा प्रश्नपत्र र उत्तर पनि नेपाली र अंग्रेजी भाषामा दिने पाइने