समाचार

श्रम सम्झौता भएका जापान, मरिससमा श्रमिक जान पाएनन्

काठमाडौं,फागुन २२ । सरकारले ४ वर्ष अघि श्रम सम्झौता गरेका जापान र मरिससमा अझै पनि श्रमिक जान पाएका छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौता गरेपछि ती

लघुवित्तका समस्या अध्ययन गर्न उच्चस्तरीय समिति

काठमाडौं,फागुन २२ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । केही समययता लघुवित्तहरूले ग्राहकसँग चर्को ब्याज लिइरहेको तथा सेवाग्राहीसँग राम्रो व्यवहार

चार्जिङ स्टेशन पर्याप्त नहुँदा ईभी प्रयोगमा चुनौती

काठमाडौं,फागुन २२ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को माग बढ्दै गए पनि चार्जिङ स्टेशनको अभावले प्रयोगमा चुनौती ल्याएको छ । ईभीका नियमित प्रयोगकर्ताले पनि मुख्य शहरबाहिर यात्रा गर्न पेट्रोलियम पदार्थबाटै

प्रधानमन्त्रीसमक्ष निजीक्षेत्रको हारगुहार : ‘संकट थेग्नै मुश्किल पर्‍यो’

काठमाडौं,फागुन २२ । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष निजीक्षेत्रले अर्थतन्त्रको अवस्था दयनीय बन्दै जाँदा थेग्नै मुश्किल परेको भन्दै तत्काल पहलकदमी लिन माग गरेको छ । प्रधानमन्त्री दाहालले आइतवार बोलाएको बैठकमा निजीक्षेत्रका अगुवाहरूले

कांग्रेस सभापति देउवाद्वारा होली पर्वको शुभकामना

काठमाडौं,फागुन २२ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले शुभकामना सन्देशमार्फत होली पर्व एक

नेपाली महिला पाइलटको पहिलो अन्तरराष्ट्रिय उडान

काठमाडौं,फागुन २२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट) ले पहिलो अन्तरराष्ट्रिय उडान गरेका छन् ।निगमको उडान इतिहासमै पहिलोपटक महिला पाइलटले अन्तरराष्ट्रिय उडान (काठमाडौं–दुबई)

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि

काठमाडौं,फागुन २१ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरद्वारा २०८०  सालमा सञ्चालन हुने वार्षिक

१२ औं नुवाकोट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नुवाकोट,फागुन २१ । १२औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आइतबार लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयको खेलमैदानमा भएको एक कार्यक्रम बीच

चिसंखुगढीमा बलेरो खस्दा २ जनाको मृत्यु १२ घाइते

चिसंखुगढी,फागुन २१ । ओखलढुंगामा बलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा १२ जना घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चिसंखुगढी गाउँपालिका–३