समाचार

नुवाकोटको छहरेमा यसरी मनाइयो परम्परागत सांस्कृतिक गाईजात्रा

नुवाकोट,भदौ १४ । जिल्लाको छहरे बजारमा परम्परागत सांस्कृतिक गाईजात्रा मनाइएको छ । लिखु गाउँपालिका वडा नम्बर ६ छहरे बजारमा थानपति, लिखुको भट्टथोक लगायतको क्षेत्रका नेवार समुदायद्वारा गाईजात्रा निकालिएको हो ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य: खाना पकाउने ग्यासको पनि वृद्धि, अब कुनको कति पुग्यो ?

काठमाडौं,भदौ १४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो । निगममले आजै

फेसबुकमा नक्कली आइडी बनाई चरित्रहत्या गर्ने भक्तपुरका सुसन चौगुठी पक्राउ

काठमाडौं,भदौ १४ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका १४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ

नेकपा एमाले विस्फोट हुँदैछ, धुजाधुजा हुन्छ : प्रचण्ड

काठमाडौ,भदौ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने दाबी गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा

धादिङ र रसुवाको माथिल्लो क्षेत्रमा फुजी स्याउ फल्यो, बजारमा लैजान समस्या !

काठमाडौं,भदौ १४ । धादिङ र रसुवा समुद्री सतहबाट तीन सय मिटरदेखि सात हजार एक सय मिटरसम्मको उचाइ रहेको भौगोलिक विविधता र सम्भावनाले भरिपूर्ण भूभाग रहेका जिल्ला हुन् । दुवै जिल्लाले

राष्ट्रिय एकतालाई बलियो बनाउन रक्षा बन्धनले सहयोग पुग्छ: उपराष्ट्रपति यादव

काठमाडौं,भदौ १४ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा [ऋषि तर्पणी] पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  नेपालमा परापूर्वकालदेखि

बाजुराका विद्यालयमा प्रभावकारी बन्दै दिवा खाजा

बाजुरा,भदौ १४ । बाजुराको दुर्गम गाउँ बस्तीका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९

म्यादीका युवा संस्कृति जोगाउन सक्रिय

म्याग्दी,भदौ १४ । यहाँका युवा तीन सय वर्षभन्दा पुरानो संस्कृति जोगाउन सक्रिय भएका छन्। नेवारी समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्न र नयाँ पुस्तामा पुस्तान्तरणका लागि बेनीका युवाले सक्रियता देखाएका

विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न आदेश

काठमाडौं,भदौ १४ । सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।  संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश