
कैलाली,फागुन १९ । कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन् । पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ

काठमाडौं,फागुन १९ । नेपालका १० ओटा चिया उत्पादक कम्पनीहरू उत्पादन, स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म ‘चाइना टि मार्केटिङ एशोसिएशन’द्वारा

काठमाडौं,फागुन १९ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन अर्थात बिहिबार १

काठमाडौं,फागुन १९ । नेपालको पहिलो र दोस्रो निर्यातयोग्य बस्तु (पाम तेल र भटमास तेल) को निर्यात नै घट्न थालेको छ । अझै पनि नेपालबाट सबै भन्दा धेरै निर्यात हुने वस्तुमा

एजेन्सी,फागुन १९ । पकिस्तानले प्रमुख ब्याजदर एकै पटक ३ प्रतिशतले बढाएको छ । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले बिहीवार प्रमुख नीतिगत दर ३०० आधार विन्दुले बढाएर २० प्रतिशतमा पुर्याएको छ ।

काठमाडौं,फागुन १९ । नेपाल बाट धेरै निर्यात हुने वस्तु मध्यको एक हो छुर्पी । भन्सार विभागको तथ्याकं हेर्ने हो भने पछिल्लो समय नेपाल बाट छुर्पी निर्यात निरन्तर बढिरहेको छ ।

काठमाडौं,फागुन १९ । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आज राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिँदै छ । दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा

काठमाडौं,फागुन १९ । बैंक, वित्तीय संस्थाका संघहरूले कर्जा लिएपछि तिर्दिन भन्नु अराजक क्रियाकलाप भएको टिप्पणी गर्दै यसलाई समयमै नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । बैंकको ऋण नतिर्ने औपचारिक घोषणाका

विराटनगर,फागुन १९ । विराटनगर र जोगवनीमा रहेको एकीकृत जाँच चौकीबाट चार किलोमीटर दक्षिणपश्चिममा रहेको मीरगञ्जको प्रमाणा नदीमाथि बनेको पक्की पुल सञ्चालनमा आएपछि विराटनगर भन्सार कार्यालयको दैनिक राजस्व संकलन बढेको छ