समाचार

पाल्पामा दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

रामपुर,भदौ ११ । पाल्पाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार चालकको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी एक जना घाइते भएका छन् ।  तानसेन–तम्घास पक्की सडक

साउनमा पचपन्न हजारभन्दा बढीले लिए श्रम स्वीकृति

काठमाडौं,भदौ ११ । आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ ।  वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो

तेह्रथुममा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

तेह्रथुम,भदौ ११ । तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका वडा नं ८ का २४ वर्षिया सविन लिम्बु

वित्तीय संस्था कर्मचारी संघमा नयाँ नेतृत्व, १३ सदस्यीय समितिको अध्यक्षमा अच्युतम् पौडेल

काठमाडौ,भदौ ११ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोष शाखामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।  कार्यसमितिको

आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ : गभर्नर अधिकारी

काठमाडौँ,भदौ ११ । नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७:२५ बजे सञ्चालन हुने

विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह

क्यानडा,भदौ १० । अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् ।  क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली

वित्तीय साक्षरता सम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरलाई पनि आवश्यक छः गभर्नर अधिकारी

काठमाडौं,भदौ १०। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताएका छन् । काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकका धेरै

ललिता निवास जग्गा प्रकरणः २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

काठमाडौं,भदौ १० । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पु-याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाबिरूद्ध अदालतमा मुद्दा दायर भएको छ । आईतवार काठमाडौं जिल्ला

एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी

काठमाडौं,भदौ १० । नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति