
काठमाडौँ,पुस १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग भएको छलफल सकारात्मक रहेको बताउनुभएको छ। बिहीबार ललितपुरमा दुई नेताबीच भएको भेटवार्ता आगामी फागुन २१ गते

नुवाकोट, पुस १० । जिल्लाको तादी गाउँपालिकाको आयोजनामा तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन तादी गाउँपालिका स्तरीय खेलकुद विकास समितिका संयोजक

काठमाडौँ, पुस १० । त्रिभुवन विश्वविद्यालयका ८९ हजारभन्दा बढी छात्रछात्रा दीक्षित भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५१औँ दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न तह उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षा प्रदान गरिएको हो। यस

काठमाडाैं,पुस १० । लगातार बढेर उच्च किर्तिमान बनाएकाे सुनचाँदिकाे मूल्य बिहिबार घटेकाे छ । हिजो तोलामा ९०० रुपैयाँ बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेको हो । नेपाल

विराटनगर, पुस १० । मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापा राति पौने १ बजेतिर दुर्घटनामा

नुवाकोट, पुस १० । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मोक्तान टोलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय ३२ वर्षीय किशोर लामा बिहीबार बिहान सुन्तलाको बोटमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

काभ्रेपलान्चोक,पुस १० । यहाँ कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुन्तला–हाइकिङ’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । विभिन्न निकाय तथा सङ्घ–संस्थाको आयोजनामा यसपटक परीक्षण र प्रवर्द्धनका रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएको

काठमाडौं,पुस १० । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।

कीर्तिपुर (काठमाडौँ),पुस १०- त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले जानकारी