
काठमाडौँ,असार २६ । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ११ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले शुक्रबार बिहान जारी

काभ्रेपलाञ्चोक,असार २६। पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी

काठमाडौँ,असार २६। काठमाडौँ महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ । गत जेठ ३१ गते सुरु भएको उक्त अधिवेशन आजको छैटौँ बैठकसँगै सकिएको हो । बैठकमा नगरसभाको चौथो र

काठमाडौँ,असार २६। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल)

काठमाडौँ,असार २६- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ
काठमाडौँ, असार २६ — पछिल्ला वर्षहरूमा भारतीय पर्यटकको नेपाल आगमन उल्लेखनीय रूपमा बढेको छ। खुला सीमा, धार्मिक–सांस्कृतिक समानता, प्राकृतिक सौन्दर्य र सहज यात्राका कारण भारतबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर

काठमाडौँ,असार २६ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त तथा दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा

काठमाडौं, असार २६ — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा कानुनविपरीत करार सेवामा कर्मचारी नियुक्ति नगर्न निर्देशन दिएका छन्। कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन

काठमाडौं, असार २६ — प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधन स्वीकृत गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो