समाचार

विधवाको पुनर्विवाहमा सम्पत्ति फिर्ता गर्ने व्यवस्था खारेज

काठमाडौँ, वैशाख २२ । सर्वोच्च अदालतले विधवाले पुनर्विवाह गरेपछि पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल,

‘पर्ख र हेर’ मा लगानीकर्ता, सेयर बजार सुस्त

काठमाडौँ, वैशाख २२ । घट्दो क्रममा रहेको सेयर बजार २७ सयको विन्दुमा झरेसँगै लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्।स्थिर सरकार बनेपछि बजारमा उत्साह फर्किने अपेक्षा विपरीत नीतिगत अस्पष्टता,

पशुपति गौशाला धर्मशाला विवादमा कोषको पक्षमा फैसला कायम

काठमाडौँ, वैशाख २२ । उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशालाको स्वामित्व सम्बन्धी विवादमा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्दै सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने ठहर गरेको छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी

काठमाडौं, वैशाख २२— बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। मुलुककै पहिलो आधुनिक सुरुङमार्गका रूपमा रहेको यस आयोजनाको जेठ अन्तिमदेखि परीक्षण (ट्रायल) सुरु गरी

लिपुलेक नेपालको भूमि भएको पुनः दाबी, भारत र चीनलाई कूटनीतिक नोट

काठमाडौं, २२ — सरकारले लिपुलेक क्षेत्र नेपालकै अभिन्न भूभाग भएको आफ्नो अडान थप स्पष्ट पार्दै छिमेकी भारत र चीनलाई कूटनीतिक नोट पठाएको जनाएको छ। लिपुलेक हुँदै भारत र चीनबीचको समझदारीमा

निजामतीमा ट्रेड युनियन अन्त्य, विश्वविद्यालयबाट पनि राजनीतिक प्रभाव हटाइयो

काठमाडौं,बैशाख २२ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीको दलीय ट्रेड युनियनसम्बन्धी व्यवस्था पूर्ण रूपमा खारेज गरेको छ। निजामती सेवा ऐन, २०४९ का सम्बन्धित दफा हटाउँदै अब कर्मचारीले युनियन गठन, सदस्यता र

प्रधानमन्त्री सचिवालयद्वारा सञ्चारकर्मी अवरोधसम्बन्धी समाचारको खण्डन

काठमाडौँ, वैशाख २२— प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयले उक्त घटनाको वास्तविकता स्पष्ट पार्दै सञ्चारमाध्यममा आएका विवरणलाई अतिरञ्जित

जेनजी आन्दोलनका सवारीको नाममा इन्धन दुरुपयोग नभएको मन्त्रालयको दाबी

काठमाडौँ, वैशाख २१ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारीसाधनको नाममा इन्धन दुरुपयोग भएको भन्ने आरोप असत्य रहेको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार

धरौटी वा जमानतमा शेखर गोल्छालाई छाड्न सर्वोच्चको आदेश

काठमाडौँ,बैशाख २१ — सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छा लाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ। गोल्छाकी पत्नी सीमा गोल्छा ले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो