
काठमाडौं,फागुन ४ । काठमाडौँ महानगरपालिका–२६ गोंगबुको नयाँ बसपार्कस्थित लोत्से मलमा प्रवेश गरी विभिन्न पसलमा लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउपछि आज सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार

काठमाडौं,फागुन ४ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १

काठमाडौं,फागुन ४ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले सर्वसाधारणका लागि आगामी आज (फागुन ४ गते) देखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका

काठमाडौं,फागुन ४ । बिहीबार सुनको मूल्य घटेको छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन १ लाख ३ हजार ६

एजेन्सी,फागुन ४ । लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ। जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन

काठमाडौं, फागुन ४ । यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ। दुर्घटना जाँच आयोगले

नारायणगढ,फागुन ४ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै

काठमाडौं,फागुन ४ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा पनि घरजग्गा र हाउजिङ क्षेत्रको मूल्य घट्ने अनुमान गरिएको छ । पहिलो त्रैमासमा जस्तै

काठमाडौं ,फागुन ४ । यस वर्षको महाशिवरात्रिमा पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती श्रीनिश्चलानन्द स्वामी आउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो