
काठमाडौं,साउन २९ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक–सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको छ । बरामद ब्रेक सुभित्रको सुन गालेर निकाल्दा सुनको परिमाण ६० केजी

ढाका (सिन्ह्वा), साउन २९ । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८

काठमाडौं,साउन २९ । चिलिमे जलविद्युत कम्पनीले एक वर्षमा करिब साढे ६९ करोड नाफा कमाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो

काठमाडौं,साउन २९ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले पदभार ग्रहण गरेकी छिन् । साेमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले

काठमाडौं,साउन २९ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका सहसचिव

काठमाडौं,साउन २९ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । आइतबार स्थिर रहेको छापावला सुनको मूल्य आज प्रतितोला एक लाख ११ हजार तीन सय

मुस्ताङ,साउन २९ । मुस्ताङ, साउन २९ । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आइतबार साँझ आएको आकस्मिक बाढीले मुक्तिनाथको शीर हुँदै

काठमाडौं,साउन २९ । सप्तकोशी नदीमा ११ वर्षकै पानीको बहाव उच्च मापन गरिएको छ । बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति

काठमाडौँ,साउन २९। खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा खानी इन्जिनीयर विषयमा अध्ययनरत