समाचार

चिनी मिल सञ्चालनको मागसहित मन्त्री रिजाललाई ज्ञापनपत्र

रौतहट,साउन ३१ । श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै रौतहटका उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएका छन् । उखु किसानका प्रतिनिधिहरूले सोमवार उद्योग मन्त्रालयमा मन्त्री

लम्पी स्किन रोगले चितवनमा दुग्ध उत्पादन घट्यो 

चितवन,साउन ३१। पशुहरूमा लम्पी स्किन रोगका कारण चितवनमा दूध उत्पादनमा ह्रास आएको छ । जिल्लाका सहकारीबाट मात्र दैनिक १ लाख ५० लिटर दूध संकलन हुने गरेकोमा अहिले १ लाख ३४

भूउपयोग नियमावली पारित, जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं,साउन ३० । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो,

डिजेल प्रतिलिटर १४ रुपियाँ मूल्य बढ्यो

काठमाडौं,साउन ३० । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ ।  नयाँ मूल्य अनुसार

कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं,साउन ३० । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को

देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारको नीति छः अर्थमन्त्री डा.महत

काठमाडौं,साउन ३० । अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता

संसदीय समितिले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन

काठमाडौं,साउन ३० । संसदीय समितिले दलितसम्बन्धि मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले दलितसम्बन्धि

एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौं,साउन ३० । एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । पार्टीमा असन्तुष्ट रहेका रावल र अध्यक्ष ओलिबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।

गुल्मीमा अरिङ्गालको टोकाइबाट एकको मृत्यु

गुल्मी,साउन ३० । गुल्मीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ काल ढुङ्गा बस्ने भगवान् सिं ठकुरीको २१ वर्षीय छोरा को शैलेस सिं