समाचार

प्रधानमन्त्री दाहालका घरबेटीले अलपत्र पारे मेलम्चीको पाइपलाइन

काठमाडौं, पुस १३ । सत्ता र शक्तिको आडमा अनुमानित लागतभन्दा कममा ठेक्का लिएको सैलुङ–सिआइपिइएल जेभीले मेलम्चीको पाइपलाइन र ओभरहेड ट्यांकी निर्माणको काम अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँगको जेभीमा

रेल सञ्चालनको लागि गरिएको सम्झौता अवधि सकियो

जनकपुरधाम, पुस १३ । जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालनको म्याद सकिएको छ। कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको हो। नेपाल सरकारले भारतीय कम्पनीसँग रेल सञ्चालनको लागि एक वर्षको सम्झौता

बितेका आठ वर्ष सबैभन्दा गर्मी

काठमाडौं, पुस १३ । बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको

मिसनमा जान अब सशस्त्र कर्मचारीले १५ वर्ष सेवा गर्नैपर्ने

काठमाडौं, पुस १३ । । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फम्र्ड पुलिस युनिट (एफपीयू)का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले अब कम्तीमा १५ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको

जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने?

काठमाडौं, पुस १३ । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र संसदीय दल नेता चयन र सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे विवाद चर्किंदै गएको छ । चर्किंदो विवादसँगै दल नेता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’

काठमाडौं, पुस १३ । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ । विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन कठिन हुने कांग्रेस नेता विश्वकर्माको दाबी

काठमाडौं,पुस १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गरेका छन् ।  कांग्रेसजस्तो लचिलो पार्टीलाई

सहुलियतपूर्ण कर्जा पाउनेमा विदेशबाट फर्केका, शिक्षित युवा, दलितको संख्या १ % मात्रै

काठमाडौं,पुस १३ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सहुलियतपूर्ण कर्जा लिनेहरूमा विदेशबाट फर्केका, शिक्षित युवा र दलित समुदायका युवाको सहभागिता नगन्य देखाएको छ । लुम्बिनी प्रदेशको बाँके, बर्दिया र

कांग्रेसको केन्द्रीय समिति बैठक पुस २२ गते बस्ने

काठमाडौं,पुस १२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यहि पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन