हराएका दुई युवती भेटिए



नुवाकोट,पुस १३ । हराएका दुई युवती भेटिएका छन् । मंगलबार जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ का दुई युवती भेटिएका हुन् ।

स्थानीय छहरे बजारबाट हराएका लिखु ६ भट्टथोकका सीता अधिकारी र अस्मिता बिष्ट भेटिएका हुन् ।

उनीहरु आफन्तको सल्लाहविनै घर छाडिएको बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्