
काठमाण्डौँ,पुस ५ । प्रधानमन्त्रीमा सार्वजनिक रुपमै दावी गर्दै आएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा सभापति शेर बहादुर देउवालाई समर्थन गरेका छन् । आज मनोनयनका क्रममा पौडेल देउवाको

धादिङ,पुस ५ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । बेलहियाबाट काठमाडौंतर्फ आउदै

पाल्पा,पुस ५ । पाल्पामा सवारी दुर्घटना हुँदा मंगलबार एकजनाको मृत्यु भएको छ। रिब्दीकोट गाउँपालिका- ४ भैरवस्थानस्थित बाहुन डाँडामा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकलमा सवार रिब्लीकोट -६ ठिमुरेका नरबहादुर गाहाको मृत्यु

पाल्पा,पुस ५ । पाल्पामा तोपको गोला फेला परेको छ । पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका हो । तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी

काठमाडौं,पुस ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मातहतका कमिटीमा ४ बुँदे सर्कुलर पठाएका छन् । दाहालले प्रदेश इन्चार्ज र अध्यक्षलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णय अनुसार ४

काठमाडौं,पुस ५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका

काठमाडौं,पुस ५ । कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी बीमितहरुले १५ दिनभित्र आवश्यक कागजात बुझाउनुपर्ने भएको छ । नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुले हालसम्म

काठमाडौं,पुस ५ । नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनाव हुँदैछ । त्यसको लागि उम्मेदवारी दर्ता अगाडि बढाइएको छ । दलको नेताको लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिष्पर्धामा

काठमाडौं,पुस ५ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा