
काठमाडौं,कात्तिक १६ । सन् २०२३ को अक्टुवरमा एक लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अक्टुवरमा १ लाख १७ हजार ३०६ जना विदेशी पर्यटक नेपाल

नुवाकोट,कात्तिक १५ । प्रथम बेलकोटगढी महोत्सव आजदेखि सुरु भएको छ । महोत्सव बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजनामा केउरीनीमा सुरु भएको हो । यही कात्तिक १५ गतेदेखि २५ गतेसम्म सञ्चालन

इलाम,कात्तिक १५ । अरिङ्गालले टोकेर इलाम नगरपालिका –१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी

काठमाडौँ,कात्तिक १५ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले टालटुले तरिकाले अर्थतन्त्रको दवाव नहट्ने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बुधवार आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै

नुवाकोट,कात्तिक १५ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको घ्याङस्वारा पार्कमा लगाइएको चिया खेती गोडमेल सुरु भएको छ । गत असार २६ गते रोपिएको १२ हजार ५ सय

काठमाडौं,कात्तिक १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा बुधबार आयोजना गरिएको चियापनमा सहभागी भएका

नुवाकोट,कात्तिक १५ । नुवाकोटमा जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा भैरवी माध्यमिक विद्यालयकी अमृता विश्वकर्मा प्रथम भएकी छिन् । संगम बचत तथा ऋण सहकारी

बारा,कात्तिक १५ । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडु भनिने रुपेश सर्राफको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार दिउँसो कलैया भरतचोक नजिकै सञ्चालक सर्राफको

काठमाडौँ,कात्तिक १५ । नेपालमा जारी टी–२० विश्वकप छनोटमा नेपाली खेलाडीलाई डिस होसले आकर्षक पुरस्कार घोषणा गरेको छ। डिस होमले विभिन्न पुरस्कार रकम घोषणा गरेको हो। एकै इनिङ्समा सेन्चुरी प्रहार गर्ने