समाचार

नेपाल कुवेतसँग पराजित

काठमाडौं,असार ६ । साफ च्याम्पियन्सिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको बैंगलुरुमा भएको खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जितमा खालेद हाजीह, शाबैब

बागमती प्रदेशमा चालु आर्थिक वर्षमा डेङ्गी रोगबाट २७ जनाको मृत्यु

काठमाडौं,असार ६ । चालु आर्थिक वर्षमा बागमती प्रदेशमा डेङ्गु रोगबाट ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौँमा १४

सिन्धुलीमा चट्याङका कारण गुडिरहेका दुईवटा कार दुर्घटना

सिन्धुली,असार ६ । सिन्धुलीमा वर्षा र चट्याङका कारण गुडिरहेका दुईवटा कार दुर्घटनामा परेका छन् । कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सिन्धुलीको मदन भण्डारी राजमार्गस्थित दुधौली –४

हेटौंडा सिमेन्ट उद्योगको घाटा ९० करोड

काठमाडौं,असार ६ । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४र७५

सङ्खुवासभा बाढीपहिरो : बेपत्ताको खोजी जारी

किमाथाङ्का,असार ६ । सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

ढोरपाटन,असार ६ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो । दुर्घटनामा

संसदीय समितिमा किन कड्किए हमाल ? रुखो रुझानले दिएको ‘मीठो फल’

काठमाडौं,असार ६ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमाललाई मंगलबार व्यवस्थापिका संदको अर्थ समितिले छलफलका लागि डाकेको थियो । नयाँ कम्पनीहरुलाई सेयर दलाल (ब्रोकर)को लाइसेन्स दिने प्रक्रियामाथि छलफल

सरकारले घटायो हवाई इन्धनको मूल्य, भाडादर घट्ला ?

काठमाडौं,असार ६ । सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ प्रतिलिटर

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,असार ६ । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । आज बुधबार छापावला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ कायम रहेको छ ।