समाचार

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

काठमाडौ,मंसिर २९ । फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो।  फ्रान्सको जितमा थिओ

गोल्डेन बुटको दौडमा फ्रान्स र अर्जेन्टिनाका ४ खेलाडी मात्र, अहिलेकै अवस्थामा मेस्सीले पाउने !

काठमाडौं,मंसिर २९ । कतारमा जारी विश्वकपमा धेरै गोल गर्ने खेलाडीले पाउने गोल्डेन बुटको दौडमा फ्रान्स र अर्जेन्टिनाका ४ खेलाडी अघि देखिएका छन् । फ्रान्सबाट काइलियन एम्बाप्पे र ओलिभर जिरुड अग्रस्थानमा

लमहीमा प्रशासकिय अधिकृत चढ्ने गाडी कता गयो?

दाङ,मंसिर २८ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी नगरपालिकामा नभएको रहस्य फेला परेको छ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले प्रयोग गर्दै आएको बा २ झ ४२०१ नम्बरको

नुवाकोटको दलित समुदायबाट प्रतिनिधिसभामा सीता मिजार निर्वाचित

नुवाकोट,मंसिर २८ । जिल्लाको दलित समुदायबाट  प्रतिनिधिसभामा सीता मिजार निर्वाचित भएकी छन् । मिजार नेपाली काङ्ग्रेस दलित समुदायबाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित

नुवाकोट शिवपुरी शिक्षक संघले बुझायो शिक्षा सुधारका मागसहित ध्यानाकर्षण पत्र

तस्बिर सौजन्य: प्रवीण थपलिया नुवाकोट,मंसिर २८ । जिल्लाको शिवपुरी गाउँपालिकामा रहेको शिक्षक संघले शिक्षा सुधारका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार शिक्षकको पेशागत संस्था नेपाल शिक्षक संघ शिवपुरी कार्यसमितिले

कर्णाली प्रदेश उद्योग परिसंघको नयाँ कार्यसमिति चयन

काठमाडौं,मंसिर २८ । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बुधबार सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ

हस्तकला महासंघको स्वर्ण वर्ष समापनः अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान अद्वितीय

काठमाडौं,मंसिर २८ । नेपाल हस्कतला महासंघले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रमको बुधबार विधिवत अन्त्य गरेको छ । २०७८ मंसिर २८ गतेदेखि महासंघ स्वर्ण वर्षमा प्रवेश गरेको

सरकारको अमैत्रीपूर्ण नीतिहरुको विरुद्धमा पोखरामा पनि विरोध प्रदर्शन

काठमाडौं,मंसिर २८ । नाडाको गण्डकी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले (वाडा) पनि पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको थियो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ

प्रधानमन्त्री बने भ्रष्टाचार नियन्त्रण गर्छुः प्रचण्ड

काठमाडौं,मंसिर २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् । आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती