समाचार

क्यानडा–अमेरिकामा नेपाल चिनाउँदै टण्डन

काठमाडौं,कात्तिक १३ । अधिकांश नेपालीको विदेश पस्नुको उद्देश्य आर्थिकरूपले सुरक्षित हुनु हो । त्यसैले कसरी र के गर्दा बढी कमाउन सकिन्छ भन्नेतर्फ नै उनीहरूको ध्याउन्न हुन्छ । यो स्वभाविक पनि

दसैँले बेला झन् धेरै बिदेसिए

काठमाडौं,कात्तिक १३ । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या

मुआब्जा नपाएको भन्दै पीडितले आन्दोलन थालेपछि अरुण तेस्रोको काम ५८ दिनदेखि अवरुद्ध

सङ्खुवासभा,कात्तिक १३। सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरू गत भदौ १६ गतेदेखि (५८ दिनयता) आन्दोलनमा छन् । खाँदबारी नगरपालिका-४, छयाङ्कुटीदेखि चिचिला गाउँपालिका–२,

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा सहभागी

काठमाडौं,कात्तिक १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा रात्रिभोज आयोजना गरेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसको स्वागतमा आज

अघि बढेन स्याफ्रुबेँसी-रसुवागढी सडकको काम

रसुवा,कात्तिक १२ । सडक निर्माणका लागि सरकारले आवश्यक निर्माणस्थल खाली गर्न नसक्दा स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्न सकेको छैन । चिनियाँ सहयोगमा निर्माण गर्न लागिएको यो सडकमा निर्माणस्थल खाली गर्न

महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं,कात्तिक १२ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन् । महासचिव गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु

घाँस काट्न जादा भीरबाट लडेर स्याङ्तानको मृत्यु

मकवानपुर,कात्तिक १२ । मकवानपुर भीमफेदी गाउँपालिका –३ बेसारघारी घाँस काट्न जाँदा भीरबाट लडेर एक जनाको मृत्युभएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर स्याङतान रहेका छन् ।उनको आइतबार दिउँसो

लुटपाट गरेको अभियोगमा नुवाकोटका एक सहित तीन जना पक्राउ

काठमाडौं,कात्तिक १२ । काठमाडौं महानगरपालिका – २७ ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी

छोराद्वारा बुबाको हत्या

कैलाली,कात्तिक १२ । कैलालीमा एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लायकपुरका गणेश चौधरीले आफ्नो बुबा हीरासिंह चौधरीको हत्या गरेका हुन्