समाचार

ककनी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षको निधन

नुवाकोट,जेठ ३१ । जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको निधन भएको छ । वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर लामाको निधन भएको हो । लामो समयदेखि मिर्गौला फेल

इतिहासमै नभएको बजेट संशोधनको हल्ला किन ? के यो सम्भव छ ?

काठमाडौं,जेठ ३१। बजेटको विनियोजन असन्तुलित भएको आरोप लागेसँगै बजेट संशोधनको चर्चा पनि यदाकदा बढ्न थालेको छ । मंगलबारबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतृत्वबीच यसबारे छलफल भएको र मन्त्री परिषद बैठकमा

कांग्रेस सभापति देउवा एक हप्ते सिंगापुर यात्रामा

काठमाडौं,जेठ ३१। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । पेटको समस्याको उपचारका लागि उहाँ मंगलबार राती सिंगापुर जानु भएको हो । देउवाको साथमा पत्नी आरजु

नाइजेरियामा डुंगा पल्टिदा सय जनाको मृत्यु

एजेन्सी,जेठ ३१ । उत्तरी नाइजेरियामा यात्रुबाहक डुंगा पल्टिदा कम्तिमा सय जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नाइजेरियाको उत्तरी क्षेत्रस्थित क्वारा राज्यस्थित नाइजर नदीमा विवाह समारोहमा सहभागी भई

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं,जेठ ३१। देशका विभिन्न स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ/गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आनुसार देशमा हाल

बाढीका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौं,जेठ ३१ । बाढीका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । म्याग्दीमा मंगलबार परेको ठूलो वर्षापछि आएको बाढिले कल्भर्ट पुल बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध भएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२

इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित ५ जना निर्विरोध

काठमाडौं,जेठ ३१ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी कार्यकालका लागि उपमहासचिवमा प्रकाश कुमार दुलाल र कोषाध्यक्षमा नरेनद्र बल्लभ पन्तसहित ५ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित

कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी

रूपन्देही,जेठ ३१ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा

लुम्बिनीमा पर्यटक छन्, पर्यटन छैन

लुम्बिनी,जेठ ३१ । ‘पसलमा राखिएका हस्तकलाका सामग्रीहरू विक्री नभएको २० दिन बितेको छ,’ लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भने, ‘वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ