समाचार

रोल्पामा बागी उम्मेदवारलाई माओबादीको सहयोग हुँदैन : वर्षमान

रोल्पा,कात्तिक २२ । नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन (अनन्त)ले रोल्पामा सत्ता गठबन्धनको निर्णय बिरुद्द चुनावी प्रतिस्पर्धामा रहेका बागी उम्मेदवारलाई सहयोग नहुने बताएका छन ।लोकतान्त्रिक–वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले 

दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प, एक घण्टा नबित्दै पुनः धक्का

काठमाडौं,कात्तिक २२ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का दोस्रो पटक गएको छ । मंगलबार राति ९ बजेर ७ मिनेटमा पहिलो भुकम्प धक्का जाँदा एक घण्टा नपुग्दै फेरि अर्को धक्का गएको

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

काठमाडौं,कात्तिक २२ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज अर्थात मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको स्थानियले बताएका छन् । भुकम्प

भोट माग्न जाँदा बिरोध खतिवडाले खाए झापड

मकवानपुर,कात्तिक २२ । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य एवम् गठवन्धनको तर्फबाट मकवानपुर क्षेत्र नंबर २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिरोध खतिवडामाथि एक ब्यक्तिले हातपात गरेका छन् । मनहरी गाउँपालिका

रामशरण महतलाई इग्नोर गरेर हिड्न सकिदैन- उम्मेदवार नेता तामाङ

नुवाकोट, कात्तिक २२ । प्रतिनिधि सभा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार तथा पूर्वमन्त्री हितबहादुर तामाङले नेपाली काङ्ग्रेस नुवाकोटका हस्तीहरुलाई वेवास्ता गरेर हिड्न नसक्ने बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा

दशैंअघि झण्डै १४ हजार महिला बैदेशिक रोजगारमा

काठमाडौं,कात्तिक २२ । नेपालीहरुको महान पर्व दशैं अघि झण्डै डेढ लाख नेपाली बैदेशिक रोजगामा गएका छन् । दशैंअघि अर्थात् चालु आवको पहिलो दुई महिनामा १ लाख ३९ हजार ४४२ नेपाल

५० हजार नाघ्यो डेंगु संक्रमितको संख्या

काठमाडौं,कात्तिक २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर अहिलेसम्म डेंगु संक्रमणबाट ५५ जनाले ज्यान गुमाएका छन् । साथै अहिलेसम्म ५० हजार २६३ जनामा डेंगु पुष्टि भएको छ । सबैभन्दा

विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण

काठमाडौं,कात्तिक २२ । निर्वाचन आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण सोधेको

थाहा फोटो प्रदर्शनी : ६०० विदेशीसहित १३ हजार जनाले गरे अवलोकन

काठमाडौं,कात्तिक २२ । काठमाडौंको वसन्तपुरमा गरिएको ‘थाहा फोटो प्रदर्शनी २०७९’मा १३ हजार जनाले अवलोकन गरेका छन् । आयोजक थाहा नगरपालिकाका अनुसार प्रदर्शनी अवलोकन गर्नेहरूमध्ये ६०० जना विदेशीसमेत छन् ।  गत