समाचार

सिन्धुपाल्चोकको ठुलोसिरुबारी बन्याे जिल्लाकै पहिलो बालमैत्री वडा

सिन्धुपाल्चोक,भदौ २९  । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको

देशभर डेंगु संक्रमित ११ हजार नाघे

काठमाडौं,भदौ २९ । नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार

देशको विभिन्न ठाउँमा चार जना मृत अवस्थामा फेला

काठमाडौं,भदौ २९ । काठमाडौं, चितवन, नवलपरासी (पश्चिम) र धनकुटामा चार जना मृत अवस्थामा फेला परेका छन् ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटस्थित सडक पेटीमा ओखल्ढुंगा घर भएका ३६ वर्षीय राम

कुन अवस्थामा होलान् सन्दिप लामिछाने ?

काठमाडौं,भदौ २९ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको छ। गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न

गुल्मी छत्रकोटले डेङ्गुबाट जोगिन सार्वजनिक अपिल

गुल्मी,भदौ २९ । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले डेङ्गु रोगबाट गोजिन प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुटयाई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु खोजौं र नष्ट गरौं अभियान सञ्चालन

१४ बर्षमा ८४ खर्ब ६६ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं,भदौ २९ । विगत चौध बर्षको अवधिमा नेपालले ८४ खर्ब ६६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्राएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सरकारले वैदेशिक रोजगारमा गएका कामदारबाट सो रकम नेपाल

करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा

काठमाडौं,भदौ २९। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर

किन परेन राष्ट्रपतिको प्राथमिकतामा नागरिकता विधेयक

काठमाडौं,भदौ २९। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मात्र सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धी व्यवस्थासहित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी थिइन् । संविधानको धारा ११३ को उपधारा २ अनुसार राष्ट्रपति भण्डारीले

चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्धता

काठमाडौं, भदौ २९। चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वमा आएको टोलीले नेपाली नेतासँग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता खोजेको छ । नेपालमा अमेरिकाको नियमित भ्रमण भइरहेका बेला