
काठमाडौं, चैत १२ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ । आज

भक्तपुर,चैत १२ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं

काठमाडौं,चैत १२ । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय

काभ्रेपलाञ्चोक,चैत १२ । बजेट अभावमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती अलपत्र परेको छ । पाँच वर्षअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्ने गरी निर्माण थालिएको उक्त

गण्डकी,चैत १२ । कास्कीको मादी गाउँपालिका वडा नं १ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । कुल ४४ मेगावाटको जलविद्युत्

काठमाडौं,चैत १२ । चालू आर्थिक वर्ष २०७९/ ८० को फागुन मसान्तसम्ममा सरकारले १ खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका

काठमाडौं,चैत ११ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले समाजवाद निर्माणका लागि दलाल पुँजीवादलाई परास्त गर्न आवश्यक रहेको बताएका छन् । एमालेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत

काठमाडौं,चैत ११ । टोखामा कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार टोखा नगरपालिका वडा नम्बर ९ को प्रायोजन तथा सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । टोखा

एजेन्सी,चैत ११ । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ