समाचार

रबि नेतृत्वको पार्टीले दाङ गढवामा पालिका स्तरीय भेला गर्ने

दाङ,भदौ १६ । आगामी मंसिर ४ गते हुने निर्बाचनलाई लक्षित गर्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको गढवामा पालिका स्तरीय भेला गर्ने भएको छ। सनिवार गढवा उद्योग बाणिज्य संघको

कपिलवस्तुको शिवराज नगरपालिका कर्मचारी भर्ना प्रक्रियामा चुक्यो

कपिलवस्तु,भदौ १६ । कपिलवस्तुको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि शिवराज नगरपालिकाले मिति २०७९ असार २७ गते

कांग्रेस प्यूठानले गर्यो प्रदेश‘क’ र ‘ख’का लागि उम्मेदवार सिफारिस

प्यूठान,भदौ १६ । नेपाली कांग्रेस प्यूठानले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि  उम्मेदवारको नाम सिफारीस गरेको छ । कांग्रेस प्यूठानको क्षेत्र नम्वर १ को क्षेत्रिय समितिले

नुवाकोट समुन्द्रादेवी माध्यमिक विद्यालयका शिक्षिकाको तीज नृत्य भाइरल भएपछि

नुवाकोट, भदौ १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयका शिक्षिकाको समूह तीज गीतको भिडियो यतिबेला भाइरल भएको छ । विद्यालयमा आयोजित तीज विशेष कार्यक्रमको

भारतबाट डिजेल र पेट्रोलकाे मूल्य बढेर आयो

काठमाडौं,भदौ १६ । भारतबाट डिजेल र पेट्रोलकाे मूल्य बढेर आएको छ । आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको हो । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य

कोरोना अपडेट : थप २६९ जनामा पुष्टि, एकको मृत्यु

काठमाडौं,भदौ १६ । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५५७ जनाको कोरोना परीक्षण गर्दा २६९ जनामा

नयाँं दिल्लीको हस्तकला प्रदर्शनीमा सहभागिता जनाउँदै नेपाल

काठमाडौं,भदौ १६। भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको इक्जिम बजार–०२२ प्रदर्शनीमा नेपालले पनि सहभागिता जनाउने भएको छ । सेप्टेमबर ३ देखि ६ तारिखसम्म हुने उक्त कार्यक्रममा परम्परागत, समकालिनलगायत हस्त

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु

काठमाडौँ, भदौ १६ । सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय

जिपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

बझाङ,भदौ १६ । जिपको ठक्करबाट बझाङमा बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी