
काठमाडौं,भदौ ७ । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९४९

रुपन्देही,भदौ ७ । नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज देवदह नगर कमिटीको अध्यक्षमा आनबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । देवदह – ७ स्थित पार्टी कार्यालयमा भएको प्रथम भेलाबाट

काठमाडौं, भदौ ७ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं, भदौ ७ । आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश

काठमाडौं, भदौ ७ । चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ। विगतमा भएको तीनबुँदे सम्झौताप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले नेकपालाई फकाउन

बैतडी,भदौ ७ । महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छ भन्दा पत्याउन गाह्रो

मान्म,भदौ ७ । कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो ।

नुवाकोट,भदौ ७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ५ माथिल्लो घ्याङमा पहिरो जादा स्थानीय घरबारविहिन भएका छन् । गाविस भवन- टोड्के भञ्ज्याङहुँदै पञ्चकन्या जोड्ने ग्रामिण सडक भासिएकाले स्थानीयमा त्रास बढेको

काठमाडौं,भदौ ७ । पालिकास्तरसम्मै लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्रामको अवधारणा अघि सारेको ४ वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । २०७५ मा