समाचार

एमालेविरूद्धकाे घेराबन्दी चिर्नुपर्छ : उपमहासचिव ज्ञवाली

सुर्खेत,असार २८ । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेविरूद्ध चौतर्फी घेराबन्दी जारी रहेको बताएका छन् । हरेक विषयसँग जोडेर एमालेलाई बदनाम गराउने देशी विदेशी षड्यान्त्रलाई चिर्न पार्टीसम्बद्ध प्रचार तथा

राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकार धरौटीमा रिहा

काठमाडौं,असार २८ । जिल्ला अदालत काठमाडौंले अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई  धरौटीमा रिहा गरेको छ। पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु

सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जना पक्राउ

काठमाडौं,असार २८ । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने सात जनालाई प्रहरिले प्रक्राउ गरेको छ । प्रहरिले झापा बिर्तामोड नगरपालिका ५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका

केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन : छ जना मारिए

नैरोबी, असार २८ । केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ । केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच बुधबार भएको

उच्च सतर्कता अपनाउन मौसमविदहरुको आग्रह

काठमाडौं, असार २८ । नेपालमा कायम रहेको मनसुनी वायुको प्रभावका कारण अहिले कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि

व्यावसायिक च्याउखेतीमा मियाँ परिवार

रौतहट,असार २८ । रौतहटको कटहरिया नगरपालिका–४ बलिरामपुरका सुदिन मियाँले व्यावसायिक च्याउखेती गर्दै आएका छन् । २०७२ सालदेखि च्याउ उत्पादनमा लागेका मियाँका परिवारका सबै सदस्य यसमा संलग्न छन् । ८ वर्षदेखि

विद्युतीय व्यापार नियमन गर्ने विधेयक संसदमा

काठमाडौं,साउन २८। सरकारले विद्युतीय व्यापारलाई नियमन गर्न कानून निर्माणको प्रक्रिया अघि बढाएको छ । सरकारले निजी कम्पनीले विद्युतीय व्यापार गर्ने कानूनी आधार तयार गर्न संसद्मा विधेयक दर्ता गराएको हो ।

एक वर्षपछि बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठक सर्यो

काठमाडौं,असार २७ । करिब १ वर्षपछि बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनपछि सरेको छ। पार्टीभित्रका मतभिन्नतालाई सम्बोधन गरी पार्टीलाई एकीकृत बनाउन

नुवाकोटको त्रिशूलीमा बगेर एक बालक बेपत्ता

नुवाकोट,असार २७। नुवाकोटको त्रिशूलीमा बगेर एक बालक बेपत्ता भएका छन् । बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बगाएर एक दस वर्षीय बालक बेपत्ता भएका हुन्। बालक स्थानीय महादेव मावि