समाचार

गोरखामा किवी बारीमै कुहिँदै, किसान तनावमा

गोरखा,मंसिर ११। धार्चे गाउँपालिकामा किवी उत्पादन बढे पनि बजारसम्म पुर्‍याउन नसक्दा किसान संकटमा परेका छन्। आठ वर्षदेखि व्यावसायिक खेती हुँदै आएको रुञ्चेतमा १८ किसानले एकदेखि १२ रोपनीसम्म किवी लगाइरहेका छन्।

कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं,मंसिर ११ । काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर

प्रधानमन्त्री सचिवालय सदस्य कटौती

काठमाडौं,मंसिर ११ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय सङ्ख्या घटाउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा जारी विज्ञप्तिमा २० सदस्यीय सचिवालयबाट प्रधानमन्त्री कार्कीले १४ जनालाई हटाउनु भएको हो

सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं,मंसिर ११ । नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले

नयाँ विशेषतासहित आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा

काठमाडौं,मंसिर ११ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो

सुनचाँदीको मोलमा केही थपघट

काठमाडौं,मंसिर ११ । आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ,मंसिर ११। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा

भारतमा नयाँ श्रम संहिताविरुद्ध देशव्यापी विरोध

मुम्बई,मंसिर ११। भारतमा लागू गरिएको नयाँ श्रम संहिताविरुद्ध बुधबार हजारौँ ट्रेड युनियन र कामदारहरूले देशभर प्रदर्शन गरेका छन्। उनीहरूले नयाँ कानूनले हासिल भएका श्रमिक अधिकार कमजोर पार्ने र कर्पोरेट स्वार्थलाई

बागमतीका १४ नवउद्यमी सम्मानित

मकवानपुर,मंसिर ११ । बागमती प्रदेश सरकारले ११ औँ उद्योग दिवसका अवसरमा १४ जना नवउद्यमीलाई सम्मान गरेको छ । नवप्रवर्तन उद्यमी सम्मानअन्तर्गत प्रदेशका १३ जिल्लाबाट एक–एकजना र प्रदेशभरिबाट एकजना सर्वोत्कृष्ट गरी