
काठमाडौँ,पुस २८- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु

काठमाडौँ,पुस २८ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार

काठमाडौँ,पुस २८। नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौं,पुस २८ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र कोही मालिक र दास नरहेको भन्दै कार्यकर्ताको भावनाको सम्मान गर्नुपर्ने बताउनु भएको छ । विशेष महाधिवेशनलाई आइतबार साँझ सम्बोधन गर्दै

काठमाडौँ,पुस २८- प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध हुनुहुन्थ्यो । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको

काठमाडौँ,पुस २८। नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोह समापनसँगै आयोजक समितिले आइतबार अबेरसम्म ६२ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको समर्थनमा

नुवाकोट,पुस २८। जिल्लाको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया

विदुर, पुस २७। विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ संयोजक रहेको मूल समारोह समितिको आयोजनामा ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा

काठमाडौँ,पुस २७। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले विगतमा गरेका कमजोरी र आन्तरिक समस्याको गम्भीर समीक्षा गर्दै आगामी दिनमा ती कमजोरी नदोहो¥याउने संकल्पका साथ विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्।