समाचार

नुवाकोट किस्पाङले यसरी मनायो धान दिवस

नुवाकोट,असार १५ । जिल्लाको किस्पाङ गाउँपालिकाले पनि धान दिवस मनाएको छ । स्थानीय कर्मचारी र जनप्रतिनिधिले धान दिवस मनाएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, वडा नम्बर २ का

नुवाकोटको ठाउँ ठाउँमा धान दिवस मनाईरहदा शिवपुरीमा देखियो यस्तो भावुक दृश्य

नुवाकोट,असार १५ । जिल्लाका विभिन्न स्थानमा धान दिवस मनाईरहदा शिवपुरी गाउँपालिकामा भने फरक दृश्य देखिएको छ । स्थानीय जनप्रतिनिधि उच्चपदका ब्यक्तिसहित धान दिवस मनाई रहेको फोटो सामाजिक संजालमा यत्रतत्र छरिरहेको

समयमै जनताका काम गर्नुस: शहरी विकास मन्त्री चाैधरी

काठमाडौं,असार १५ । शहरी विकास मन्त्री मेटमणि चाैधरीले जनताका काम समयमै गर्न निर्देशन दिएका छन् । वुधवार मन्त्रालय अन्तर्गत काठमाडौ उपत्यका विकास प्राधिकरण अनामनगरकाे अनुगमन तथा निरिक्षण गर्दै मन्त्री चाैधरीले

नुवाकोट पञ्चकन्याको बच्छला माविमा दोस्रोपटक समेत हुन सकेन ब्यवस्थापन समिति गठन

नुवाकोट,असार १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ५ मा रहेको बच्छला माद्यामिक विद्यालयमा दोस्रोपटक समेत ब्यवस्थापन समिति गठन हुन सकेन । राजनैतिक किचलोका कारण व्यवस्थापन गठन हुन नसकेको अभिभावकहरु

खोलामा डुबेर धनगढीमा एक बालक बेपत्ता

धनगढी,असार १५ । खोलामा डुबेर आज एक बालक बेपत्ता भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका –१९ जे गाउँका ११ वर्षीय निखिल विक खोलामा डुबेर बेपत्ता भएका हुन । 

नुवाकोटको थान्सिङमा मनाइयो धान दिवस

नुवाकोट,असार १५ । जिल्लाको लिखु गाउँपालिकास्थित थान्सिङमा धान दिवस मनाइएको छ । २०६२ सालदेखि देशव्यापी रुपमा मनाइदै आएको धान दिवस नुवाकोटका विभिन्न स्थानीय तहका जनप्रतिनिधिको अगुवाईमा थान्सिङमा मनाइएको हो ।

लुम्बिनी प्रदेशकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

बुटवल,असार १५ । लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला वलीले दिइन् राजीनामालुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले

१०० रुपैयाँले बढ्यो सुनको मूल्य

ककाठमाडौं, असार १५ । बुधबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी,

बाढीले बगाउँदा १ को मृत्यु, सयौं घरपरिवार विस्थापित

विराटनगर, असार १५ । लगातारको वर्षाका कारण आएको बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ भने देशका विभिन्न भागमा सयौं घरपरिवार डुबानमा परेका छन् । मोरङको सुन्दरहरैँचा वडा नम्बर