
काठमाडौं,कात्तिक १२ । झोरमा शनिबार एमालेको तिहार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तय गरिएको छ। सो कार्यक्रममा नेकपा एमालेका नेता तथा वाग्मती प्रदेश सभासद योगेन्द्र संग्रौलाको प्रमुख उपस्तिथि रहने नेकपा

काठमाडौं,कात्तिक १२ । नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच शुक्रबार कुटाकुट भएको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको हो । प्रधानन्यायाधीश

काठमाडौं,कात्तिक १२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ सय ४९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ११ हजार ८ सय ९७ पुगेको स्वास्थ्य

काठमाडौँ,कात्तिक १२ । सुनको मूल्य तोलामा चार सयले घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला चार सयले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य

काठमाडौं,कात्तिक १२ । फेसबुकले आफ्नो माउ कम्पनीको नाम फेरेर मेटा राखेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले बिहीवार भर्चुअल सम्मेलनमार्फत फेसबुकको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरेका छन्। आफ्नो पूर्व कर्मचारीले

काठमाडौं, कार्तिक १२ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित

काठमाडौं, कार्तिक १२ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ६३ वर्षीय सुमन तामाङको १० जनाको परिवार छ । किसान तामाङसँग चार रोपनी चार आनाको खेत छ । सो खेतबाट उत्पादन भएको

काठमाडौं, कार्तिक १२ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया पूरा गरेर सर्वोच्चको नेतृत्वमा आएको भन्दै आफ्नाविरुद्ध उत्रिएका न्यायाधीशहरूलाई जवाफ

काठमाडौं,कात्तिक १२ । बीमा समितिले अस्वस्थ प्रतिस्पर्धा रोक्न गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर तोकिएको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गैरमहसुल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर