समाचार

प्यूठानका पोखरेल लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणमा नियुक्त

दाङ,वैशाख २ । लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा छविलाल पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई चैत २५ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको

नुवाकोट कांग्रेस छाडेर एमाले प्रवेश गरेका थापाले महतको गाउँमा सूर्यको झण्डा फर्फराउने

नुवाकोट,वैशाख २ । नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका यमबहादुर थापाले पञ्चकन्या गाउँपालिकामा एमालेको सुर्य अङ्कित झण्डा फर्फराउने बताएका छन् । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

कोरोना अपडेट: थप १४ जनामा सङ्क्रमण पुष्टि, ५५ सङ्क्रमण मुक्त

काठमाडौं,वैशाख २ । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३० जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण

नेताजीको नमस्कार !

जनकपुर,वैशाख २ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह बुधबार आफ्नो गाडीमा जाँदै थिए। रामचोक पुग्दा उनको गाडी एक्कासी मध्यम गतिमा चल्योे। सडकको फुटपाथमा बसेका केही सर्वसाधारणलाई उनले गाडीबाटै हात

लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष, भूउपयोग व्यवस्थापन कार्य उच्च प्राथमिकतामा : प्रम

काठमाडौं,वैशाख २ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूउपयोग व्यवस्थापनको कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेका अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

सुदूरपश्चिममा कृषि बीमा : शतप्रतिशत अनुदान हुँदा समेत बढेन दायरा

काठमाडौं,वैशाख २ । सुदूरपश्चिमका किसानले कृषि तथा पशु बीमा गर्दा सरकारबाट शतप्रतिशत अनुदान पाउँछन् । कृषि तथा पशु बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै सुदूरपश्चिम

मीरगञ्ज पुल नबन्दा करोडौं नोक्सानी

विराटनगर,वैशाख २ । नेपाल–भारत सीमा बजार जोगबनी नजिक रहेको मीरगञ्ज पुल नबन्दा पछिल्लो तीन महीनामा विराटनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ । पुल बन्द भएपछि जोगबनी नाकाबाट आयात घटेकाले

न्यायिक निकाय गुहार्ने करदाता ५२ सय

काठमाडौं,वैशाख २ । आन्तरिक राजस्व विभागले अन्याय हुने गरी थप कर निर्धारण गरिदिएको भन्दै राजस्व न्यायाधिकरण गुहार्ने करदाताको संख्या ५ हजार २ सय नाघेको छ । आन्तरिक राजस्व विभागको पछिल्लो

तालीम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

काठमाडौं,वैशाख २ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सृजना तथा शीप विकासका लागि अधिकारसम्पन्न तालीम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ । मुलुकमा लाखौं युवा बेरोजगार भएर