
विराटनगर,वैशाख १ । भारतीय भन्सारले सीमापारि रोकेका मालवस्तु सहितका ट्रक तथा कन्टेनरहरू मंगलवार साँझदेखि विराटनगर भन्सार हुँदै नेपाल प्रवेश गर्न थालेका छन् । भारतबाट नेपालतर्फ आयात हुने मालवस्तुमा भारतको केन्द्रीय

काठमाडौं,वैशाख १ । वित्तीय क्षेत्रका लागि वर्ष २०७८ तरलता (लगानीयोग्य पूँजी) अभावको वर्षका रूपमा रह्यो । कोरोना महामारी मत्थर हुनेबित्तिकै आर्थिक गतिविधि चलायमान हुँदा बैंक तथा वित्तीय संस्थाहरूले आक्रामक रूपमा

काठमाडौं,वैशाख १ । मुलुककै सवैभन्दा ठूलो रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता विस्तारको लागि ४ अर्ब ५० करोड रुपैयाँ थप लगानी गर्ने भएको छ । रिलायन्स स्पिनिङ मिल्सले विगत लामो समयदेखि

काठमाडौं,चैत ३० । कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ । बुधबार थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको

काठमाडौं,चैत ३० । चर्चित गीतकार एचके धितालको नयाँ गीत सार्वजनिक भएको छ । प्रकृति जीवन भोगाइ र प्रेम सम्बन्धि अत्यन्त कर्णप्रिय गीत लेख्दै आएका गीतकार धितालको नयाँ गीत सार्वजनिक भएको

काठमाडौं,चैत ३० । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा पारित गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको

नुवाकोट,चैत ३० । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा भोलि बिहीबार रेस्लिङ महाभिडन्त हुने भएको छ । नयाँ २०८९ को शुभ अवसरमा हुन लागेको प्रतियोगितामा नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्ने भएका छन् ।

काठमाडौं,चैत ३० । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ सय ४९ सय जनामा एन्टीजेन परीक्षण गर्दा १५ जनामा

काठमाडौं, चैत ३०। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ ।