
काठमाडौं,भदौ ५। विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन्। उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट,

काठमाडौँ,भदौ ५ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कोरोना संक्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको शनिबार विहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ

काठमाडौं,भदौ ५ । नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट

काठमाडौं,भदौ ५ । एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ।

काठमाडौं,भदौ ५ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा आज शनिबार ६ सय जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउने तयारी गरिएको छ। यसअघि हिजो शुक्रबार वडा नम्बर १ का २

काठमाडौं,भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/ ७७ को ५८औं वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रवार आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको

काठमाडौं,भदौ ५ । देशभरका कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० ओटा स्थानीय तहमा वाणिज्य बैंकका शाखाको पहुँच पुगेको छ । धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका

नुवाकाेट,भदौ ४ । नेपाल कम्युनिस्ट पार्टी एमालेको ककनी गाउँपालिका वडा नम्बर २ काे अगुवा कार्यकता भेला सम्पन्न भएको छ। शुक्रबार नेकपा एमाले नुवाकाेटका अध्यक्ष एवं वाग्मती प्रदेशका सांसद बद्री मैनाली को

नुवाकोट,भदौ ४ । रोजगारीको सिलसिलामा मलेसियामा ज्यान गुमाएकी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारकी मिठ्ठु तामाङ (कान्छी) को शव ल्याउने तयारी गरिएको छ। भद्रुटारको घट्टे खोला स्थायी ठेगाना भएकी