समाचार

लोकल रक्सीलाई ब्रान्ड बनाउन प्रतिवेदन

विराटनगर,भदौ १ । लोकल रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्छ भन्ने अवधारणालाई मूर्तरूप दिन गठित सम्भाव्यता अध्ययन समितिले सामाजिक विकास मन्त्री उषाकला राईलाई अध्ययन प्रतिवेदन बुझाएको छ । सोमवार प्रतिवेदन बुझ्दै

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं,भदौ १ । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो

संसद् अधिवेशन अन्त्य : १५ ओटा अध्यादेश अन्योलमा

काठमाडौं,भदौ १ । सरकारले संघीय संसद्को चालू अधिवेशन सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन सोमवार राति १२ बजेबाट अन्त्य

प्यूठानमा भाइरल ज्वरोका बिरामी बढे

प्यूठान,साउन ३२ । जिल्लास्थित जिल्ला अस्पताल विजुवारमा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन्। मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ। ज्वरो आउने, रुघाखोकी

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं,साउन ३२ । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने

प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता

प्युठान,साउन ३२ । जिल्लामा खोलाले बगाएर एकजना बेपत्ता भएका छन। जिल्लाको गौमुखी गाँउपालिका वडा नंवर २ अर्खा बस्ने अन्दाजी ७५ वर्षीय तन वहादुर सुनारलाई खोलाले बगाएको स्थानियले बताएका हुन। घरबाट

नुवाकोटमा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बियो

नुवाकोट,साउन ३२ । जिल्लामा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बाइएको छ । कोरोना संक्रमणसर र मृत्यु दरमा कमि नआएको भन्दै जिल्लामा निषेधाज्ञा समयावधि थपिएको हो । भोलि सोमबार राति १२

कोरोना अपडेट: ३४५१ संक्रमित थपिए, २४५८ निको

काठमाडौं, साउन ३२। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ४ सय ५१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ३४ हजार ८ सय ३८

शिवपुरी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता

नुवाकोट,साउन ३२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ काहुलेमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता परेको छ। विद्यालयको माध्यमिक नेपाली शिक्षक पद रिक्त भएकाले योग्यता पुगेका नागरिकले दरखास्त आह्वान