समाचार

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग एमालेले प्रतिवाद गर्ने

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले

तत्कालीन प्रधानन्यायाधीशलाई महाअभियोगबाट बचाउने प्रधानन्यायाधीशमाथि नै महाभियोगको डन्डा

काठमाडौं, फागुन २ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आइतबार महाअभियोग लागेको पत्र बुझेर अदालतबाट बाहिरिए । सत्तारूढ दलका ९८ जना सांसदहरूले संसद् सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

एमसीसी सम्झौताविरुद्ध देशैभरि विरोध प्रदर्शन

काठमाडौं, फागुन २ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै संसद्बाट पारित गर्न नसकिने भन्दै आइतबार देशैभरि विरोध प्रदर्शन गरेको छ

आज प्रणय दिवस

काठमाडौ,फागुन २ । प्रेम के हो ? नव यौवनावीच हुने आपसी आकर्षण, माया । हामीले यस्तै बुझेका छौं । हुन त प्रेमको आयमिक अर्थ र महत्व छ । आमा छोरा,

निवर्तमान महानिर्देशक क्षेत्री प्राधिकरण फर्किने

काठमाडौं,फागुन २ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निवर्तमान महानिर्देशक राजकुमार क्षेत्रीलाई प्राधिकरणमा फर्कन बाटो खुलेको छ । सर्वाेच्च अदालतले आइतवार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएपछि क्षेत्री प्राधिकरणमा फर्किन सक्ने भएका

६ महीनामा रू. ३ अर्ब ८३ करोडको स्याउ आयात

काठमाडौं,फागुन २ । पछिल्लो समय नेपाली बजारमा स्याउको आयात निरन्तर बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनामा मात्रै ३ अर्ब ८२ करोड ७२ लाख ६० हजार

सहकारीलाई निजी कम्पनीमा लगानीमा कडाइ

काठमाडौं,फागुन २ । सहकारी संघसंस्थालाई निजी कम्पनीमा लगानी गर्न सहकारी विभागले कडाइ गरेको छ । आइतवार विभागले एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जलविद्युत् आयोजना, अस्पताल, विद्यालय, क्याम्पस, होटेल, पेट्रोल पम्पलगायतमा

सिन्धुपाल्चोकमा आइतबारबाट ई-पासपोर्ट वितरण

सिन्धुपाल्चोक,फागुन १ । सिन्धुपाल्चोकमा आज आइतबारबाट ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेका मध्ये सीता रघुलाई

पोखरीमा डुबेर रोल्पामा एकजना बालकको ज्यान गयो

रोल्पा,फागुन १। रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ खारामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीका कृष्ण गिरीका पाँच वर्षीय छोरा निर्मल गिरीको हिजो बेलुका पोखरीमा डुबेर ज्यान गएको