समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा

जनकपुरधाम,कात्तिक २३ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा उहाँले आफ्नो पदबाट राजीनामा घोषणा गर्नुभएको हो । शनिबार प्रदेशसभामा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको ७औँ अधिवेशन सम्पन्न, सन्तोषी के.सी. अध्यक्षमा निर्विरोध

नुवाकोट,कात्तिक २२— राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, नुवाकोट जिल्ला कार्यसमितिको ७औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सन्तोषी के.सी. प्रतिष्ठानको अध्यक्ष पदमा निर्विरोध चयन भएकी छन्। चुनावी प्रक्रियामा सबै

बेलकोटमा अस्पताल बनाउन देवकी नेपालले दिइन ४० लाख बराबरको जग्गा, हालसम्म २५ लाख ६४ हजार संकलन

नुवाकोट,कात्तिक २२ । नुवाकोटको बेलकोटगढीमा अस्पताल निर्माणका लागि श्रीमद्भागवत सप्ताह महायज्ञ सञ्चालन भैरहेको छ । बेलकोटगढी नगरपालिका ७ महादेवफाँटमा सामुदायिक अस्पताल निर्माण अभियानलाई सशक्त बनाउन स्थानीय महिला बेलकोटगढी नगरपालिका–७, खाल्टेकी

दुप्चेश्वर धामको भेटी शनिबार २ लाख ४० हजार ३१५ रुपैयाँ

नुवाकोट, कात्तिक २२ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर धाममा शनिबार एकैदिन भक्तजनले कुल रु. २,४०,३१५ (दुई लाख चालिस हजार तीन सय पन्द्र रुपैयाँ) भेटी अर्पण गरेका छन्। दुप्चेश्वर क्षेत्र

आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की

काठमाडौं,कात्तिक २२ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताउनुभएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घले

नुवाकोट छहरेको सेई स्काउट ट्रूपद्वारा धार्मिक स्थल अवलोकन तथा सरसफाइ कार्यक्रम सम्पन्न

नुवाकोट, कात्तिक २२ । जिल्लाको लिखु गाउँपालिका ६, छहरेस्थित सेई बोर्डिङ स्कुल अन्तर्गत सेई स्काउट ट्रूपले आयोजना गरेको धार्मिक स्थल अवलोकन तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

आफ्नै अनुहारमा कालोमोसो दलेर सरकारविरुद्ध अनौठो विरोध प्रदर्शन

जनकपुर,कात्तिक २२ — मधेस प्रदेश सभाको बैठक चलिरहेको समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारीले आफ्नो अनुहारमा कालोमोसो दलेर सरकारविरुद्ध अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। मुख्यमन्त्री

राजावादी शाही युवाशक्ति नेपालद्वारा ‘जेनजी पुस्ता, जनता र राजा एक हौं’ नारासहित प्रदर्शन

काठमाडौं,कात्तिक २२— राजावादी संगठन शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेनजी पुस्ता, जनता र राजा एक हौं, देश बचाऔं’ भन्ने मुख्य नारासहित राजधानीमा प्रदर्शन गरेको छ। शनिबार सामाखुसीबाट सुरु गरिएको र्‍याली

झापामा सर्पको डसाइबाट एक महिलाको मृत्यु

झापा,कात्तिक २२ — झापाको गौरादह नगरपालिका–६ तेडियाडाँगीमा सर्पले डसेपछि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीया चाँदनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। गएराति करीब ८:३०