समाचार

प्रतिनिधिसभा चुनावमा १२० दलले भाग लिन निवेदन

काठमाडौं,मंसिर १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सहभागी हुन १२० वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगका अनुसार आइतबारसम्म प्राप्त भएको यो संख्या पछिल्ला वर्षमा

देशभर १६८ नयाँ मतदानस्थल थप, ९३ खारेज—अब कुल १०,९६७ मतदानस्थल

काठमाडौं,मंसिर १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको समायोजन तथा पुनरवलोकन सम्पन्न गरेको जनाएको छ। आयोगले मतदाताको पहुँच सहज र व्यवस्थित

एमाले महाधिवेशनमा प्रतिस्पर्धा खुला रहने, सहमतिबाट नेतृत्व चयनको प्रयास हुने : अध्यक्ष ओली

काठमाडौं,मंसिर १५— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी ११ औं महाधिवेशनमा प्रतिस्पर्धा खुला रहने भए पनि सहमतिबाट नेतृत्व चयन गर्ने प्रयासलाई प्राथमिकता दिने बताउनुभएको छ। एमाले महाधिवेशन प्रचार समितीद्वारा

देश समृद्धिका लागि सहि नेतृत्व आवश्यक भएको मन्त्री घिसिङको भनाइ

धरान,मंसिर १५— ऊर्जा तथा पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमा पर्याप्त स्रोतसाधन र सम्भावना हुँदाहुँदै पनि देश अघि नबढ्नुमा सहि समयमा सहि नेतृत्वको अभाव प्रमुख कारण भएको बताउनुभएको छ। धरान–१५ स्थित ङाग्युर

एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि टुंगो लाग्न बाँकी

काठमाडौं,मंसिर १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा आठ जिल्लामा समस्या आएको छ । जिल्लाबाट उजुरी आएपछि प्रतिनिधि छनौटको टुंगो लाग्न नसकेको

विदुर खानेपानी उपभोक्ता संस्थाको मतगणना जारी, अध्यक्षमा सञ्जिव श्रेष्ठको फराकिलो अग्रता

नुवाकोट,मंसिर १५ — विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौँ अधिवेशनअन्तर्गत सोमबार बिहानसम्मको मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ। कुल २,३४७ मत खसेको यस निर्वाचनमा मतगणना शान्तिपूर्ण रूपमा अघि बढिरहेको

हवाई इन्धनको मूल्य बढ्यो, डिजेल/मट्टितेलको घट्याे

काठमाडाैं,मंसिर १५। नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगमले साेमबार बिहान १ बजेदेखि लागु हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएकाे हाे । नयाँ मूल्य अनुसार पहिलो वर्गका

काठमान्डु गोर्खाजकाे चौथो जित, ‘प्लेअफ’ नजिक   

काठमाडौं,मंसिर १४ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमान्डु गोर्खाजले चौथो जित निकाल्दै ‘प्लेअफ’ नजिक पुगेको छ।    आफ्नो छैटौं खेलमा काठमाण्डुले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्‍यो। कर्णालीले

प्रधानमन्त्री कार्कीद्वारा ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल

काठमाडौं,मंसिर १४ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ । आज सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरूप