समाचार

छोटो भिडियोले भ्रम फैलाउन खोजियो, शिक्षा सुधारको अभियान रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं,भदौ २७ । शिक्षा मन्त्री सस्मित पोखरेलले छोटो भिडियो क्लिपका आधारमा घटनाको सम्पूर्ण सन्दर्भ बंग्याएर भ्रम फैलाउने प्रयास भएको बताउनुभएको छ । उहाँले यस्ता भ्रम र भ्रामक प्रचारले शिक्षा सुधारको

बाढीले मोटरेबल पुल बगाएपछि बेत्रावतीमा फड्के पुल निर्माण

नुवाकोट,भदौ २७ । नुवाकोटको बेत्रावतीमा गत भदौ १० गते आएको बाढीले दुई वटा मोटरेबल पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत सहज बनाउन फड्के पुल निर्माण थालिएको छ। स्थानीय साधनस्रोतको प्रयोग गरी

वरिष्ठ पत्रकार युवराज गौतमको निधन

काठमाडौं,भदौ २७ — वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि शनिबार बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा गौतमलाई बेहोस अवस्थामा उपचारका

ब्रम्हेश्वर वेद विद्याश्रममा शिक्षक अभिभावक संघ गठन

नुवाकोट,भदौ २७ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा रहेको ब्रम्हेश्वर वेद विद्याश्रममा नयाँ शिक्षक अभिभावक संघ गठन गरिएको छ। शनिबार गुरुकुलका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षतामा बसेको भेलाले ताराप्रसाद पाठकको अध्यक्षतामा नयाँ

मोटरसाइकलको चक्कामा दुपट्टा बेरिँदा महिलाको मृत्यु

सल्यान,भदौ २७ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टाट्केमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार त्रिवेणी गाउँपालिका–३ को भित्री कच्ची सडकखण्डमा रा ४ प २४३ नम्बरको

सुदूरपश्चिम सरकारले बजेट पुनर्लेखन प्रक्रिया अघि बढाउने

धनगढी,भदौ २७ । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि आवश्यक प्रक्रिया तत्काल

नेपाललाई प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट

काठमाडौँ,भदौ २७ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले तेस्रो संस्करणको एसिसी प्रिमियर कपको उपाधि जितेको छ । मलेसियामा शनिबार सम्पन्न फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै

नुवाकोट र रसुवामा भेटिएका ६५ शव खम्बाक्याम्पमा सुरक्षित गाडियो

नुवाकोट,भदौ २७ । नुवाकोट र रसुवामा भेटिएका ६५ वटा शव नुवाकोटको विदुरस्थित खम्बाक्याम्प चौरमा सुरक्षित रूपमा गाडिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गाडिएका शवमध्ये नुवाकोटमा भेटिएका दुई र रसुवामा

सल्यान जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

सल्यान,भदौ २७ । सल्यानमा शनिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्रिवेणी गाउँपालिका–५ सिम्कमा भएको दुर्घटनामा घाइते ५० वर्षीय डिल्लीबहादुर वलीको उपचारका क्रममा मृत्यु भएपछि